स्मार्टफोनको बजारमा विश्वकै चौंथो ठूलो ब्राण्डका रुपमा स्थापित ‘ओप्पो’ नेपाल भित्रिएको छ । विश्वब्यापी बनेका ओप्पोका स्मार्टफोन नेपालमा पहिलोपटक सार्वजनिक गरिएको हो ।

काठमाडौंको हाटल याक एण्ड यतिमा एक भब्य समारोहका बीच ओप्पोलाई सार्वजनिक गरियो । भारतमा लोकप्रिय भइसकेका ओप्पोका स्मार्ट फोनहरुको मंगलबारदेखि नेपालमा पनि विक्री वितरण सुरु भएको हो ।

ओप्पोले पहिलो चरणमा नेपालमा ३ वटा मोबाइल सेट सार्वजनिक गरेको । ओप्पो-एफ १ एस, ए-३७ र नियो-७ नेपालमा सार्वजनिक गरिएका हुन् । नेपालमा टेलिसेलले ओप्पोका समार्टफोनको आधिकारिक विक्रीवितरण गर्ने छ ।oppo-mobile-9-768x478

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको