• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

निर्वाचन सम्बन्धी कानुन मंसिरसम्ममा


Image copyright MAHESH ACHARYA
Image captionनिर्वाचनसम्बन्धी बाहेक बैंकिङ कसुरलगायतका विधेयकहरु पनि संसदमा विचाराधीन छ

चुनावसँग सम्बन्धित केही विधेयकहरु संसदमा पुगिसकेको र केही प्रक्रियामा रहेकाले करिब एक महिनाभित्र त्यस्ता कानुनहरु पारित भइसक्ने कानुन सचिव टेकप्रसाद ढुंगानाले बताए।

संविधान कार्यान्वयनका लागि आवश्यक पर्ने विभिन्न विषयका १ सय ३८ कानुनमध्ये अहिलेसम्म जम्मा करिब आठवटा कानुन मात्रै बनेको उनले बताए।

संविधान जारी भएको करिब १३ महिना हुनलाग्दा संविधान कार्यान्वयनका लागि बनाइसक्नुपर्ने कानुनहरु मध्ये संख्याका हिसाबले निकै कम मात्रै कानुन बनेका छन्।

प्राथमिकता

संविधानले एक वर्षभित्रै सबै प्रदेशहरुमा उच्च अदालत गठन हुनुपर्ने परिकल्पना गरे अनुसार बनेका ती खासगरी न्याय प्रशासनसँग सम्बन्धित छन्।

यी बाहेक अबको चरणमा संविधान कार्यान्वयनको दिशामा महत्वपूर्ण हुने ठानिएको स्थानीय, प्रादेशिक र संघ गरी तीन तहको निर्वाचनका लागि आवश्यक कानुनलाई प्राथमिकतामा राखिएको बताइएको छ।

निर्वाचनका लागि आवश्यक कानुन कहिलेसम्म बनिसक्ला भन्ने प्रश्नमा कानुन सचिव टेकप्रसाद ढुंगानाले भने, “यो निर्वाचनका लागि आवश्यक सबै कानुनहरु मंसिरको पहिलो हप्तासम्म संसदमा पुगेर पारित भइसक्छ भन्ने विश्वासमा हामी छौं।”

यो निर्वाचनका लागि आवश्यक सबै कानुनहरु मंसिरको पहिलो हप्तासम्म संसदमा पुगेर पारित भइसक्छ भन्ने विश्वासमा हामी छौं

टेकप्रसाद ढुंगाना, कानुनसचिव

यी कानुनमध्ये पनि चैतमा गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि आवश्यक कानुन मंसिर भन्दा पनि अघि नै बनिसक्ने ढुंगानाले बताए।

तर स्थानीय तहको संख्या र सीमा निर्धारणको काम भने अझै टुंगो लाग्न सकेको छैन।

अन्य विधेयकहरुमा करिब २० वटा विभिन्न मन्त्रालयमा तयारी अवस्थामा रहेको र अब छिट्टै व्यवस्थापिका संसदमा दर्ता हुने प्रक्रियामा रहेको ढुंगानाले बताए।

सहमति

उनले भने, “अहिले खासगरी गृह मन्त्रालयबाट निर्वाचन कसुर र सजाय ऐन र स्थानीय तहको निर्वाचन सम्बन्धी विधेयक यी दुईवटा विधेयकहरु चाहिँ कानुन मन्त्रालयको सहमतिका लागि आएका छन्। दशैं विदाको लगत्तै गृह मन्त्रालयलाई सहमति दिन्छौं।”

नयाँ संविधानले व्यवस्था गरेका आयोग निर्माणका लागि पनि कानुनहरु बन्ने क्रममा रहेको बताइएको छ।

तर संविधान जारी भएको १३ महिनासम्म निकै कम मात्रै कानुन बनेको प्रति धेरैले असन्तुष्टि जनाइरहेको देखिन्छ। –वीवीसी नेपाली

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो