ईटहरी–सुनसरीको ईटहरी उपमहानगरपालिका ८ स्थित एक घरमा मंगलबार साँझ विद्युत हुँदा आगलागी भएको छ ।
स्थानीय गणेश प्याकुरेलको बैठक कोठामा विद्युत लाईन सर्ट भएर घरमा आगलागी भएको हो ।
आगलागीबाट उनको घरभित्र रहेका सामानहरु जलेर नष्ट भएको छ । १२ लाख बराबरको क्षति भएको प्रहरीको अनुमान छ ।
आगलागी इटहरी उपमहानगरपालिकाको वारुणयन्त्र र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost