राजविराज । राष्ट्रपति विद्यादेवी भण्डारी शनिवार  सप्तरी आउने कार्यक्रम तय भएको छ ।
६ गते आइतबार राष्ट्रपति भण्डारी कुनै सभा, सेमिनारका लागि नभई छिन्नमस्ता दर्शनको लागि सप्तरी आउने भएकी छिन् ।
प्रमुख जिल्ला अधिकारी बलदेव गौतमले सो कुराको पुष्टि गर्दैै आवश्यक सुरक्षा व्यवस्था समेत मिलाइएको बताए ।
राष्ट्रपति भण्डारी छिन्नमस्ता दर्शन पश्चात सोहि दिन फिर्ता हुने कार्यक्रम रहेको समेत प्रमुख जिल्लाअधिकारी गौतमले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको