• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

नेपाल शिक्षक मंचको बिस्तारीत बैठक सम्पन्न


राकेश साह

वीरगंज ।  नेपाल शिक्षक मंचको राष्ट्रिय कार्य समितीको दुई दिने बिस्तारित बैठक आज सम्पन्न भएको छ ।

मंचका राष्ट्रिय अध्यक्ष भोगेन्द्र झाको अध्यक्षतामा बसेको बैठकले ६ बुदें निर्णय सहित बिस्तारित बैठक सम्पन्न गरेको हो । कार्तिक ५ र ६ गते सम्म चलेको बिस्तारित बैठकले संगठन बिस्तार , जिल्ला अधिवेशनको लागि नयाँ सदस्यता बितरण, सदस्यता नविकरण र आउँदो मंसिर मसान्त भित्र अनिवार्य रुपमा जिल्ला अधिवेशन गर्ने निर्णय गरेको छ ।

यसैगरी बैठकले मंचको राष्ट्रिय अधिवेशन आउँदो पौष मसान्त भित्र गर्ने सैद्धान्तिक सहमती गरेको छ । अस्थायी शिक्षकहरुले काठमाडौंको माईती घर मण्डलामा जारी राखेका अनिश्चितकालनि धारणा कार्यक्रम प्रति एक्यवद्धता जनाउदै शिक्षकहरुले उठाएका माँगहरु अविलम्ब वार्ताद्वारा पुरा गर्न नेपाल सरकार संग जोडदार माँग गरेको छ ।

 

तपाईको प्रतिक्रिया !

Related Posts

ठाकुरामका पूर्वपरीक्षा प्रमुखसहित २ जना विद्यार्थीलाई उत्तीर्ण गराउन उत्तरपुस्तिका साटेको आरोपमा पक्राउ

ठाकुरामका पूर्वपरीक्षा प्रमुखसहित २ जना विद्यार्थीलाई उत्तीर्ण गराउन उत्तरपुस्तिका साटेको आरोपमा पक्राउ

फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

फिफा महिला विश्वकप फुटबलको फाइनलमा पुग्न आज इंग्ल्यान्ड र अष्ट्रेलिया खेल्दै

काठमाडौँ उपत्यकाका तीन पालिकाका सबै विद्यालय आँखा पाक्ने रोगका कारण बन्द

काठमाडौँ उपत्यकाका तीन पालिकाका सबै विद्यालय आँखा पाक्ने रोगका कारण बन्द

आयो एसईईको नतिजा

आयो एसईईको नतिजा

विद्यालयमा सञ्चालित दिवा खाजामा ‘जंक फुड’ दिन नपाइने

विद्यालयमा सञ्चालित दिवा खाजामा ‘जंक फुड’ दिन नपाइने

बैशाख ६ र ७ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

बैशाख ६ र ७ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो