• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

‘उम्मेदवार अस्वीकृत गर्ने अधिकार मतदातालाई’


‘उम्मेदवार अस्वीकृत गर्ने अधिकार मतदातालाई’

आगामी चुनावमा मतदातालाई उम्मेदवार अस्वीकृत गर्ने ‘राइट टु रिजेक्ट’ को अधिकारको प्रावधान स्थानीय तहको निर्वाचनसँग सम्बन्धित एउटा कानुनको मस्यौदामा राखिएको छ।

कानुन मन्त्रालयले सहमति दिएको उक्त मस्यौदा गृह मन्त्रालयमा पुगेको छ। स्थानीय चुनावसम्बन्धी बाँकी अन्तिम विधेयकको मस्यौदा केही दिनमै सहमति दिने कानुन मन्त्रालयले जनाएको छ। कुनै पनि उम्मेदवारलाई मत दिन्न भनेर भोट हाल्ने अधिकार स्थानीय तह निर्वाचन कार्यविधिसम्बन्धी विधेयकमा समेटिएको छ।

सहमति

जुन विधेयकमा कानुन मन्त्रालयले दशैं लगत्तै गृह मन्त्रालयलाई सहमति दिएको थियो। गृह मन्त्रालय कानुन महाशाखा प्रमुख निर्मला अधिकारीले उक्त प्रावधानको जटिलताबारे छलफल भइरहेको बताइन्।

 

“व्यवस्थापकीय कठिनाई हेरेर सकिंदैन कि भन्ने हो तर यो आन्तरिक छलफलमै छ, टुंगो लागिसकेको छैननिर्मला अधिकारी, गृह मन्त्रालयकी कानुन महाशाखा प्रमुख”

उनले भनिन्, “मतदातालाई जति पनि उम्मेद्वारहरु छन् उनीहरुमध्ये कसैलाई पनि भोट दिन नचाहने ‘राइट टु रिजेक्ट’ हुन्छ। त्यसका लागि मतपत्रमा एउटा छुट्टै बक्सा राख्नुपर्ने हुन्छ। त्यसले गर्दा मतपत्र लामो हुने, हरेक पदका लागि त्यो प्रावधान राख्नुपर्ने जस्ता यावत कुराहरुले गर्दा व्यवस्थापकीय कठिनाई हेरेर सकिंदैन कि भन्ने हो तर यो आन्तरिक छलफलमै छ, टुंगो लागिसकेको छैन।” उनका अनुसार केही दिनमै उक्त विधेयक मन्त्रिपरिषदमा पठाउने तयारी छ। बाँकी रहेको निर्वाचन कसुर र सजायसम्बन्धी विधेयक कानुन मन्त्रालयमा छ।

एकरुपता

मन्त्रालयका सचिव टेकप्रसाद ढुंगाना भन्छन्, “त्यसमा अलिकति प्राविधिक कुराहरु बाँकी छन्। एकरुपता कायम गर्नुपर्ने विषय छ। हामी निर्वाचन आयोग, र गृह मन्त्रालयसँग छलफलमा छौँ। छिट्टै नै टुंगो लगाएर हामी सहमति दिन्छौँ।” सरकारले चैत वा वैशाखमा चुनाव गराउने भनेको छ। निर्वाचन आयोगका प्रवक्ता सूर्यप्रसाद शर्मा भन्छन्, “चैत अथवा वैशाखमा निर्वाचन गर्नका लागि कम्तीमा चार महिना अगाडि ऐनहरु प्राप्त हुनुपर्छ र सिमाना पनि निर्धारण भएर आएको हुनुपर्दछ।” सिमाना निर्धारण कार्तिकभित्र गरिसक्ने भनिएको छ। स्थानीय तहको चुनावको निम्ति आवश्यक पाँच कानुनमध्ये अन्य तीनवटा मतदाता नामावली, राजनीतिक दल र निर्वाचन आयोगसम्बन्धी विधेयक संसदमा विचाराधीन छन्। वैशाखमा चुनाव गर्ने हो भने, आयोगका भनाइमा, मंसिरसम्ममा कानुन पारित भइसक्नुपर्छ।   विविसी नेपाली सेवा बाट 

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो