राजविराज । घोरद नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सप्तरीको छिन्नमस्ता गाउँपालिका वडा नम्बर २ बस्ने शैलेन्द्र मण्डलको १२ वर्षीय छोरा आशिक मण्डल रहेको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ ।
मंगलबार नुहाउने क्रममा नदीमा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको