
काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
काठमाडौं । एसिया कप क्रिकेटमा भारतविरुद्ध पहिले ब्याटिङ गरेको नेपालले पाँच विकेट गुमाएको छ । पाचौं विकेटका रुपमा नेपालले २९.५ ओभरमा आसिफ शेखलाई गुमाएको छ । उनले ९७ बल खेल्दै ८ चौकासहित ५८ रन बनाएका थिए ।
© 2025 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost