मोरङ । मोरङ प्रहरीले कुटपिट गरी हत्या गरेको अभियोगमा दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा विराटनगर महानगरपालिका–११ बरमपुराका ५१ वर्षीय नरेश मेहता र उनकी श्रीमती ४९ वर्षीया कुमारी तामाङ रहेका छन्।
सोही ठाउाका ७० वर्षीय हरि कुमालको कुटपिट गरी हत्या गरेको अभियोगमा सोमबार साँझ दुवै जनालाई पक्राउ गरिएको हो।
कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच विवाद हुँदा कुटपिट भएको थियो।
झगडापछि दुवै पक्ष आ–आफ्नो घरमा गएकोमा हरि कुमालको मृत्यु भएको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको