काठमाडौं । शिक्षक आन्दोलनले नेकपा एकीकृत समाजवादीको सचिवालय बैठक स्थगित भएको छ ।
संसद्मा दर्ता भएको शिक्षा विधेयकको विरोधमा शिक्षकहरूले गरेको आन्दोलनका कारण बैठक स्थगित भएको हो ।
शिक्षकले काठमाडौं केन्द्रित आन्दोलन गरेपछि समयमा सदस्य आउन समस्या भएकोले बैठक स्थगित गर्नुपरेको एकीकृत समाजवादीले जनाएको छ ।
यही असोज १४ देखि २९ गतेसम्म गर्न लागिएको ‘समाजवादी जागरण यात्रा’बारे छलफल गर्न समाजवादी पार्टीले बैठक बोलाएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost