काठमाडौं । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेटको उपाधिका लागि आज कोशी प्रदेश र एपीएफ क्लब भिड्दैछन् ।
खेल त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहान ११ बजे शुरु हुनेछ ।
अस्ति भएको दोस्रो क्वालिफायरमा सुदूरपश्चिमलाई हराउँदै कोशी फाइनलमा पुगेको हो ।
पहिलो क्वालिफायरमा एपीएफले कोशीलाई हराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको