काठमाडौँ । पाकिस्तानमा हिन्दू संस्कारअनुसार विवाह भएको छ । विवाहको अवसरमा हिन्दू जोडीका नातेदारहरु खुशीसाथ नाचिरहेको देख्न सकिन्छ ।

पाकिस्तान हिन्दू परिषद्ले उक्त विवाहको कार्याक्रम आयोजना गरेको हो । पाकिस्तानमा हिन्दू समुदायलाई मुस्लिम समुदायसँगै पाकिस्तानी सरकारले समेत निकै दमन गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको