जनकपुरधाम । मधेश प्रदेशमा वनमन्त्री रमेश प्रसाद कुर्मीले राजीनामा दिएका छन् ।
मंगलबार कुर्मीले मुख्यमन्त्री सरोज कुमार यादवलाई राजीनामा बुझाएका हुन् ।
कुर्मी लोसपाबाट वनमन्त्री बनेका थिए । मधेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिंदै छन् । लोसपाले उनलाई विश्वासको मत नदिने भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको