
काठमाडौँ । लगानी सम्मेलनको दोस्रो दनि लगानी सम्बन्धी तीन वटा सम्झौतामा हस्ताक्षर भएका छन् । नजिी क्षेत्रबाट लगानी तथा सहजीकरण गर्ने सम्बन्धमा आज तीनवटा छुट्टााछुट्टै सम्झौता भएका हुन् ।
कपलिवस्तुमा होटल खोल्न हङकङको कम्पनीसँग सम्झौता
सोमबार साखः ग्रुप र हङकङको बोअर ग्रुपबीच कपलिवस्तुमा वेलनेस होटल सञ्चालन गर्नेबारे सम्झौता भएको छ । दुई पक्षबीच १० करोड चनियिाँ युआन ९करबि २ अर्ब नेपाली रुपैयाँ० बराबरको लगानी गर्नेगरी उक्त सम्झौता भएको हो ।
अर्थमन्त्री वर्षमान पुन र लगानी बोर्डका प्रमुख कार्यकारी अधकिृत सुशील भट्टको उपस्थतिमा दुई पक्षले उक्त सम्झौता आदान प्रदान गरे। उक्त होटल कपलिवस्तुको गोरूसंिगेमा स्थापना हुने जनाइएको छ ।
राराको मुर्माटपमा अष्ट्रेलयिन कम्पनीले होटल खोल्ने
उता नेपालकै चर्चति पर्यटकीय गन्तव्य रारा ताल क्षेत्रमा अष्ट्रेलयिन कम्पनीले रसिोर्ट सञ्चालन गर्ने भएको छ । अष्ट्रेलयिाको एक्सपर्ट ग्रुपले छायाँनाथ रारा गाउँपालकिास्थति मुर्मा टपमा उक्त लक्जरी रसिोर्ट सञ्चालन गर्ने भएको हो । लगानी सम्मेलन अन्तर्गत सोमबार यससम्बन्धी सम्झौतामा हस्ताक्षर भएको छ।
सम्झौतामा एक्सपर्ट ग्रुपको तर्फबाट बद्र िअर्याल र सञ्जवि शर्मा तथा रारा होल्डङिस् प्रालकिा तर्फबाट अभषिेक वक्रिम शाहले हस्ताक्षर गरेका छन्। उक्त होटल ८० रोपनी क्षेत्रफल खुल्नेछ । रसिोर्टमा पहलिो चरणमा करबि ७० करोड र दोस्रो चरणमा ४० करोड रुपैयाँ लगानी जनाइएको छ ।
चनियिाँ लगानी भत्र्यिाउन सहजीकरण सम्झौता
सोमबार नै नेपालमा चनियिाँ लगानी भत्र्यिाउन नजिी क्षेत्रले सम्झौता गर्नेगरी अर्को सम्झौता भएको छ । नेपालको नेक्सजेन म्यानेजमेन्ट सोलुसन र चीनको एमएबीसी इन्भेस्टमेन्टबीच तथा नेपाल उद्योग वाणज्यि महासंघ र चाइना दोङ्गन जङि लङ लाइटङि प्रडक्ट कम्पनीबीच छुट्टाछुट्टै समझदारी भएको हो। नेक्सजेनले एमएबीसीको माउ कम्पनीलाई नेपालमा वैदेशकि लगानी गर्नका लाग िसहजीकरण गर्नेछ भने एफएनआइसीले चाइना दोङ्गन जङि लङलाई सहजीकरण गर्नेछ।