काठमाडौं । गृहमन्त्री रवि लामिछानेले जीबी राईको लोकेशन पत्ता लागिसकेको बताएका छन् ।
उनी आज चितवनमा पत्रकारहरुसँग कुरा गर्दै उनले मलेसियामा रहेको भनिएका राईको लोकेशन पत्ता लागिसकेको बताएका हुन् ।
लामिछानेले मलेसियाका गृहमन्त्रीसँग लगातार छलफल भइरहेको र तीन दिनअघि पनि भएको बताएका थिए ।
जीबी राईलाई नेपाल ल्याउने विषयमा छलफल भइरहेको पनि उनको भनाई छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको