राजविराज । नेपाल पत्रकार महासंघको निर्वाचन असार २२ गते शनिबार हुने भएको छ । महासंघको केन्द्रीय निर्वाचन समितिले शुक्रबार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार उम्मेदवारको मनोनयन असार १३ गते हुने छ । उम्मेदवारी फिर्ताको समय १५ असारका लागि तोकिएको छ । यस्तै असार २२ गते बिहान ९ बजेदेखि साँझ ५ बजेसम्म मतदान हुने छ ।
मतदान सकिएपछि मतगणना गर्ने समितिले जारी गरेका तालिकामा लेखिएको छ ।

May be an image of ticket stub and text

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको