काठमाडौं । सरकारले तीन प्रदेश प्रमुख फेर्ने निर्णय गरेको छ ।
सोमबार बसेको मन्त्रीपरिषद् बैठकले बागमतीमा दीपकप्रकाश देवकोटा, लुम्बिनीमा कृष्णबहादुर घर्तीमगर र कर्णालीमा यज्ञराज जोशीलाई प्रदेश प्रमुखमा नियुक्त गरेको हो ।
उनीहरूको नियुक्ति राष्ट्रपतिबाट हुने संवैधानिक व्यवस्था छ ।
यसअघि बागमतीमा एकीकृत समाजवादी निकट यादव शर्मा, लुम्बिनीमा नेकपा माओवादी केन्द्र निकट अमिक शेरचन र कर्णालीमा तिलक परियार प्रदेश प्रमुख थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको