राजविराज । सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका वडा नम्बर १ भारदहमा आइतबार वीङ्गरको ठक्करबाट घाइते भएका बालकको उपचारको क्रममा मृत्यु भएको छ ।
राजविराजबाट विराटनगरतर्फ जाँदै गरेको प्रदेश १–००२–००१ज ३८६६ नम्बरको माइक्रोबसले भारदहको कंकालिनी भगवति मन्दिर अगाडि ठक्कर दिँदा १५ महिने आर्दश अधिकारिको मृत्यु भएको प्रहरीले जनाएको छ ।
वीङ्गरकोको ठक्करबाट आदर्श गम्भीर घाइते भएका थिए । उपचारका क्रममा आर्दशको धरानमा मृत्यु भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख डिएसपी महेन्द्र नेपालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
1
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको