काठमाडौं । देशका विभिन्न स्थानमा आएको अविरल वर्षाका कारण बाढी, पहिरो र डुबानले पुर्‍याएको क्षतिबाट प्रभावित नागरिकहरूको राहत र पुनःस्थापनाका लागि एलआईसी नेपाल लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रू ३१ लाख आर्थिक सहयोग गरेको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर एलआइसी नेपालका उच्च अधिकारीहरुले उक्त उक्त चेक हस्तान्तरण गरेका हुन् । एलआइसीले आफ्नो सामाजिक उत्तरदायित्व अन्तर्गगत विपद्का बेलामा नगरिक एवं सरकारलाई सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको