![](https://www.mysanchar.com/wp-content/uploads/2024/10/patrakar-sammelan-mela_3f0.jpg)
राजविराज । संस्कृती, पर्यटन, कृषि तथा व्यापार प्रवद्र्धन गर्ने उद्देश्यले आजदेखी राजविराजस्थित राजरंगशालामा “राजविराज महोत्सव २०८१” सुरु हुँदैछ ।
ड्रिम नेपाल युवा संघ सप्तरीको आयोजना तथा राजविराज नगरपालिकाको सहकार्यमा हुने महोत्सव कार्तिक २५ सम्म संचालन हुने महोत्सव मूल आयोजक समितिका संयोजक चितरन्जन यादवले जानकारी दिए ।
महोत्सवमा ६४ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । महोत्सवमा कुनै खाले अप्रिय र आपराधिक घट्ना हुन नदिन निगरानीका लागि १५ वटा सिसि क्यारा समेत जडान गरिएको आयोजक समितिका संयोजक यादवले जानकारी दिए ।