राजविराज । दुई वर्ष आगाडि शिलान्यास गरेको सडक कालोपत्रे भएपछि स्थानियहरु खुसी हुदै शिलान्यास गर्ने पुर्व सांसदलाई  नागरिक अभिनन्दन गरिएको छ ।
सप्तरीको राजगढ गाउँपालिका वडा नम्बर –४ को जमुवा चौक देखी मझौरा चौक सम्म सडक निर्माणका लागि तत्कालिन प्रदेशसभा सदस्य विदेश्वर प्रसाद यादव विक्कीको भुमिका अहम रहेको भन्दै उनलाई स्थानियहरुले सम्मान स्वरुप एक कार्यक्रमको आयोजना गरी नागरिक अभिनन्दन गरेका छन ।
उनले राजगढ गाउँपालिकामा दर्जनौ सडक तथा भवण निर्माणमा सहयोग गरेकोले नगारिक अभिनन्दन गरिएको स्थानिय अगुवा मुसहरु यादबले बताए । स्थानिय अगुवा मुसहरुले भने’, बिक्की प्रदेशसभा सदस्य भएको बेला दर्जनौ योजनाहरुको काम समपन्न भएको थियो र शिलान्यास भएको योजनाहरुपनि समपन्न गराए ,उनि हारेर पनि थाकेका छैन ।
स्थानिय नागरिक समाजका अगुवाहरु र पुर्व सांसद बिक्कीले जमुवा चौक देखी मझौरा चौक सम्म सडक निमार्णमा भएको सडक सरसफाई समेत गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
25
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको