काठमाडौं । आईसीसी १९ वर्ष मूनीको महिला टी–२० विश्वकप एसिया छनोटमा नेपालले आज कुवेतसँग खेल्दैछ ।
यूएईस्थित सेभेन्स स्टेडियममा खेल नेपाली समय अनुसार आज बिहान सवा ११ बजे सुरु हुनेछ ।
यसअघि अस्ति आइतवार भएको खेलमा नेपालले थाइल्यान्डलाई एक सय ६ रनले पराजित गरेको थियो भने पहिलो खेलमा ६७ रनले हराएको थियो ।
अर्को खेलमा कुवेतलाई एक सय आठ रनले हराएको थियो । यसअघि नेपाल युएईसँग १३ रनले पराजित भएको थियो ।
नेपालले अन्तिम खेल भोलि बुधवार यूएईसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको