काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले सरकार र निजी क्षेत्रले उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताएका छन् ।
काठमाडौंमा भएको ‘फिन इलेक्ट्रो टेक २०२४’ उद्घाटनमा बोल्दै सहरी विकासमन्त्री सिंहले यस्तो बताएका हुन् ।
उनले मुलुकलाई आर्थिक रूपमा सबल बनाउनको लागि उत्पादनमुलक क्षेत्रमा जोड दिनुपर्ने बताए।
उनले निजी क्षेत्र र सरकार दुवैले उत्पादनमुलक क्षेत्रमा जोड दिन आवश्यक रहेको बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको