काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह आज लुम्बिनी जाँदैछन् ।
बुद्धको जन्मस्थल लुम्बिनीमा निर्माण भएको हजार बुद्ध मन्दिरको पूजा कार्यक्रममा सहभागी हुन लुम्बिनी जान लागेका हुन् ।
विश्व शान्तिको कामना गर्दै लुम्बिनीमा पाँच दिने पूजा सुरू भएको छ ।
मंसिर ४ गतेदेखि सुरू भएको पूजा ८ गतेसम्म सञ्चालन हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको