राजविराज । डाक्नेश्वरी नगरपालिका वडा नम्बर- १ मा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार धिरेन्द्र कुमार साह विजय भएका छन ।
वडा अध्यक्षमा जनता समाजवादी पार्टी नेपालका उम्मेदवार साहले -६५२ मत प्राप्त गरि बिजय भएको हो । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भुलया देबि चौधरीले -५८७ मत प्राप्त गरेको छ । यस्तै नेकपा एमालेका उम्मेदवार भगमानी साहले -२६५ मत प्राप्त गरेको जिल्ला निर्वाचन कार्यालय सप्तरीका प्रमुख रमेश कुमार जोशीले जानकारी दिए ।उक्त वडामा खसेको १८सय ४५ मत मध्ये ५१ मत बदर भएका छ्न ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको