काठमाडौं । आईसीसी यू-१९ महिला विश्‍वकपको दोस्रो खेलमा नेपालले स्कटल्याण्डविरुद्ध पराजित भएको छ ।
अघिल्लो खेलमा बंगलादेशसँग पराजित भएको नेपाल आज स्कटल्याण्डसँग पराजित भएको हो ।
यससँगै नेपालले सुपर सिक्समा पुग्ने अवसर गुमाएको छ ।
बांगीस्थित युएसडी–युकेएम ओभलमा टस जितेर ब्याटिङ रोजेको नेपालले १८.५ ओभरमा सबै विकेट गुमाएर ७३ रन बनाएको थियो ।
७४ रनको विजय लक्ष्य स्कटल्याण्डले १८.४ ओभरमा ९ विकेट गुमाएर पूरा गर्‍यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको