महोत्तरी। महोत्तरीमा विभत्स हत्या गरिएको अवस्थामा एक एक महिलाको शव फेला परेको छ ।
महोत्तरीको गौशाला नगरपालिका -८ का अभिषेक यादवका श्रीमती १९ वर्षीया खुश्बु यादवको धारिलो हतियार प्रहार गरेर हत्या गरेको अवस्थामा शव फेला परेको हो ।
हत्या भएको अवस्थामा खुश्बुको शव गौशाला नगरपालिका-५ मा विद्युत् प्राधिकरण कार्यालयको ५ सय मिटर उत्तर खेतमा फेला परेको महोत्तरी प्रहरीले जनाएको छ ।
राति घरबाट निस्केकी खुश्बुको शव आज बिहान धारिलो हतियार प्रहार गरी हत्या भएको अवस्थामा फेला परेको हो ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको