राजविराज ।  नेपाल भारत बीचको संयुक्त नाट्य महोत्सव ‘नेपाल–भारत रंग महोत्सव’  नेपालस्थित  भारतीय दूतावासको सहयोग आयोजना हुने भएको छ ।

बीपी कोइराला इन्डिया–नेपाल फाउण्डेशनको सहयोगमा नेसनल स्कुल अफ ड्रामा भारत सँगको सहकार्यमा नेपाल संगीत तथा नाटक प्रज्ञा प्रतिष्ठान नेपालले आयोजना गरेको महोत्सवमा नेपाल बाट तीन र भारत बाट तीन गरी ६ वटा नाटक प्रस्तुत हुनेछन् । यो महोत्सवले  नेपाल र भारत का –जनताहरुबीचको  कला र संस्कृतिको क्षेत्रमा सहकार्य अभिवृद्धि गर्न मद्दत पुग्ने छ ।

आज माघ 23 गते 5 फेब्रुअरी 2025 देखि सुरु हुने यो महोत्सव माघ 31 गते   12 फेब्रुअरी 2025 सम्म जमल स्थित नेपाल कल्चरल कर्पोरेशन अडिटोरियममा चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको