राजविराज । जसपाका नेता रामधन राय नेकपा एकीकृत समाजवादी पार्टीमा प्रवेश गरेका छन् ।
शुक्रबार राजविराजमा नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाले उनलाई पार्टीमा स्वागत गरेको हो ।
सप्तरीको छिन्नमस्ता गाउँपालिकाका–१ निवासी राय जसपाबाट सोहि वडाको वडा अध्यक्षमा प्रत्यासि उम्मेदवार रहेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
2
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको