काठमाडौं । सरकारले अग्नि खरेललाई प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति बसेको मन्त्रिपरिषद्को बैठकले खरेललाई प्रधानमन्त्रीको कानुनी सल्लाहकारमा नियुक्त गरेको हो ।
एमाले नेता खरेल पूर्वकानुनमन्त्री हुन् ।
प्रधानमन्त्रीको कानूनी सल्लाहकारको काम महान्यायाधिवक्ताले गर्ने भएपनि छुट्टै सल्लाहकार समेत नियुक्त गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको