काठमाडौं । नेकपा एकीकृत समाजवादीले आज सचिवालय बैठक बोलाएको छ।
एकीकृत समाजवादीले सचिवालय बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा बोलाएको हो।
बैठकमा पछिल्लो राजनीतिक अवस्था, राजावादीहरूले काठमाडौंमा गरेको प्रदर्शनबारे छलफल हुने एकीकृत समाजवादीले जनाएको छ ।
पार्टीका गतिविधिहरूबारे पनि छलफल हुने एकीकृत समाजवादीले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको