काठमाडौं । नेपालका पहाडी जिल्लाबासीले आज हर्षोल्लासका साथ होली पर्व मनाइरहेका छन् ।
रंगहरूको पर्वमा विदेशी नागरिकहरू रमाएका छन्।
काठमाडौंको बसन्तपुर क्षेत्रमा विदेशी पर्यटकहरूले पनि आपसमा रंग खेलेर होली मनाइरहेका छन् ।
उनीहरू बसन्तपुर, ठमेललगायत क्षेत्रमा रंगिएर हिँडिरहेको देख्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको