राजविराज । महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराजको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) मा दिउँसो ३ बजेसम्म ११४४ जनाले मतदान गरेका छन् ।
निर्वाचन समितिका संयोजक नन्दकिशोर यादवका अनुसार ३ बजेसम्म ११४४ जानले मतदान गरेका छन् ।
निर्वाचन समितिका अनुसार बिहान ९ः१५ बजे देखि मतदान सुरु भएको हो । अहिलेसम्म शान्तिपूर्ण रुपमा मतदान भईरहेको निर्वाचन समितिका संयोजक यादवले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको