काठमाण्डौ । नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टीलाई लक्षित गर्दै इतिहास नभएको पार्टी भनेका छन्।

पार्टीको विधान महाधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै ओलीले इतिहास न हिजो न आज छ भन्दै टिप्पणी गरेका हुन्।

‘जसको न इतिहास थियो, न इतिहास छ। कसैले आरीबाट घोप्टाइदिएका त्यस्ता तत्वको बहाब आएको छ,’ उनले भने, ‘के को बहाब आएको हो- ती तत्त्वको छानविन गर्दै जाने हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको