राजविराज । नेकपा एमाले, सप्तरीको कार्यालयमा आगजनी गरेका छन् ।
राजविराज नगरपालिका ८ मदननगरस्थित पार्टी कार्यालयमा मंगलबार आगजनी गरेका हुन् ।
आन्दोलनकारी युवाहरुले पार्टी कार्यालयको सम्पूर्ण फर्निचरसहितका सामान बाहिर ल्याई आगजनी गरेका हुन् ।

© 2026 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost