राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको पार्टी कार्यालयमा आन्दोलनकारीहरूले आगो लगाएका छन् ।
राजविराजस्थित जसपा नेपालको पार्टी कार्यालयमा पनि तोडफोड गर्दै आगो लगाएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सप्तरीको पार्टी कार्यालयमा आन्दोलनकारीहरूले आगो लगाएका छन् ।
राजविराजस्थित जसपा नेपालको पार्टी कार्यालयमा पनि तोडफोड गर्दै आगो लगाएका हुन् ।
© 2026 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost