राजविराज । जिल्ला अदालत सप्तरीमा पनि आगजनी भएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालिएको छ । र त्यहीँ आगजनी गरिएको छ ।
अहिले पनि उनीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
राजविराज । जिल्ला अदालत सप्तरीमा पनि आगजनी भएको छ । अदालतका दस्तावेज, कागजहरू सडकमा फालिएको छ । र त्यहीँ आगजनी गरिएको छ ।
अहिले पनि उनीहरू सरकारी कार्यालय र अन्य भवनहरू खोज्दै जलाउँदै हिँडेका छन् ।
© 2026 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost