काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल समूहले आज युवा भेला गर्दैछ । थापागाउँस्थित काठमाडौं ब्यांक्वेटमा युवा भेला गर्न लागिएको हो ।

पार्टी महाधिवेशन उद्घाटनको एक दिनअघि कार्यक्रम आयोजना गरिएको छ । पोखरेलले महाधिवेशनमा अध्यक्षमा उमेदवारी घोषणा गरिसकेका छन् ।

उनी अध्यक्षमा केपी शर्मा ओलीको प्रतिस्पर्धी बन्ने र त्यसनिम्ति आफ्नो पक्षमा माहोल सिर्जना गर्न लागिपरेका छन् ।

युवा भेला बिहान साढे ११ बजेदेखि सुरु हुने जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको