राजविराज । जनता समाजवादी पार्टी (जसपा) नेपालका केन्द्रीय सदस्य विकास तिवारी राष्ट्रिय मुक्ति पार्टीमा शुक्रबार प्रवेश गरेका छन् ।
राजविराजमा आयोजित कार्यक्रममा तिवारी उक्त पार्टीमा प्रवेश गरेका हुन । पार्टीका अध्यक्ष राजेन्द्र महतोले उनलाई माला, गम्छा र अबीर लगाएर पार्टी प्रवेश गराएका हुन ।
तिवारीले बिहीबार जसपा नेपालबाट राजिनामा दिएका थिए ।
राष्ट्रिय मुक्ति पार्टी पहिचानवादी रहेकाले प्रवेश गरेको तिवारीले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको