राजविराज । कृषी क्षेत्रमा आधारीत रही कृषी विभागले ७३ जिल्लाको लागि कृषी विषय लिएर अध्ययन गरेका १०२२ कर्मचारी माग गरेको छ । लोकसेवा आयोगले निकालेको विज्ञापना अनुसार एसएलसी गरी १ वर्ष कृषी क्षेत्रमा तालिम लिएको हुनुपर्ने वा कृर्षी विषयमा टि एसएलसी गरेको हुनुपर्ने जनाईएको छ । २१ दिन म्याद राखेर निकालेको विज्ञापनमा लिखित र मौखिक परिक्षा लिने लोकसेवा आयोगको कार्यालयले बताईएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost