• समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
TV LIVE
No Result
View All Result
TRENDING
Top Slider News Mr. Robot Golden Globes Market Stories Flat Earth MotoGP 2017 Sillicon Valley
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो
No Result
View All Result
my-sanchar-logo-madheshtoday
No Result
View All Result

स्थानीय तहमा आवश्यक कर्मचारी एक हप्ता भित्र खटाइने


स्थानीय तहमा आवश्यक कर्मचारी एक हप्ता भित्र खटाइने

सरकारले हालै घोषणा गरेको ७ सय ४४ स्थानीय तहमा आवश्यक कर्मचारी एक हप्ता भित्र खटाइने स्थानीय विकास मन्त्रालयले जनाएको छ।स्थानीय तहको संख्याको आधिकारिक सूचना शुक्रबार सम्ममा राजपत्रमा प्रकाशित गरिने र त्यस लगत्तै कर्मचारी खटाइने योजना रहेको स्थानीय विकास मन्त्रालयका सचिवले जनाए। निर्वाचन आगामी वैशाख ३१ गते घोषणा गरिएकाले तत्काल कर्मचारी खटाउन लागिएको उनको भनाइ छ।

अस्थायी

स्थानिय विकास मन्त्रालयका अधिकारीका अनुसार स्थानीय तहमा हाल अस्थायी कर्मचारीहरु पठाइनेछ। त्यसको निम्ति सामान्य प्रशासनसंग कर्मचारी र अर्थ मन्त्रालयसंग बजेट माग गरिसकिएको मन्त्रालयको भनाइ छ। आवश्यक कर्मचारी परिचालनको कार्यादेश तयार पारिसकिएको बताइएको छ। स्थानीय तहको संख्याको आधिकारिक सूचना राजपत्रमा प्रकाशित भए लगत्तै कर्मचारी खटाइने स्थानीय विकास मन्त्रालयका सचिव केदार अधिकारीले बताए। उनले भने, “मन्त्रालयमा त्यति धेरै कर्मचारीको संख्या उपलब्ध छैन। कम्तिमा कार्यालय खोल्नका लागि करिब ४ सय संख्याको उप सचिव र अधिकृतहरु आवश्यक पर्छ भनेर हामीले जानकारी गराएका छौं। अब कर्मचारीको पहिचान गरेर सहयोग गर्ने भन्ने कुरा भएको छ।”

सहमति

निर्वाचन आचार संहिता लागू भइसकेकाले कर्मचारी खटाउन निर्वाचन आयोगसंग सहमति लिनुपर्नेछ।

कम्तिमा कार्यालय खोल्नका लागि करिब ४ सय संख्याको उप सचिव र अधिकृतहरु आवश्यक पर्छ भनेर हामीले जानकारी गराएका छौं ।

             केदार अधिकारी, स्थानीय विकास मन्त्रालयका सचिव

मन्त्रालयले तयार पारेको कार्यादेशमा गाँउपालिका र नगरपालिकाको आकार र श्रेणी अनुसार विभिन्न तहका कर्मचारी खटाइने स्थानीय विकास मन्त्री हितराज पाण्डे बताउँछन्।

“७४४ वटा इकाई भइसकेपछि त्यहाँ विभिन्न स्तरका अधिकृतहरु चाहिन्छ। सरकारी कर्मचारीबाट कमसेकम शाखा अधिकृत स्तरको पठाउने सोच बनाएका छौं,” उनले भने। हाल विद्यमान स्थानीय निकायका कर्मचारीलाई पनि त्यहाँको स्थानीय तहमा समायोजन गर्ने सरकारको योजना छ। चुनावलाई लक्ष्यित गरेर सरकारले कर्मचारी खटाउन लागेपनि स्थानीय तहको संख्या र सीमा बारे राजनीतिक विवाद कायम देखिन्छ। बीबीसी नेपाली सेबा बाट 

तपाईको प्रतिक्रिया !

Related Posts

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

धनुषामा अंश विवादका कारण बुबाको हत्या छोरा पक्राउ

लागूऔषधसहित लहानबाट एक जना पक्राउ

ताजा समाचार
शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

शिक्षकको आन्दोलनलाई सहमति र सम्झौताद्वारा समाधान गर्नुपर्छ : अर्जुननरसिंह केसी

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

‘इन्डो–प्यासिफिक’ सैन्य सम्मेलनमा सहभागी हुन भारत जाँदै प्रधानसेनापति शर्मा

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

शिक्षक आन्दोलनले एकीकृत समाजवादीको बैठक स्थगित

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

आन्दोलनरत शिक्षकहरूका जायज माग सम्बोधन गर्न सरकार तयार छ : रक्षामन्त्री खड्का

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

बानेश्वरमा आन्दोलनरत शिक्षक र प्रहरीबीच धकेलाधकेल

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र

चिनियाँ अधिकारीद्वारा हङझाउमा हुने एसियाली खेलकुदअघि याचिकाकर्तामाथि कारबाही तीव्र


आवरण मिडिया प्रा.लि. द्वारा सञ्चालित
माई संचार डटकम अनलाइन
ठेगाना: राजबिराज -७, मधेश प्रदेश
इमेल : [email protected]
सम्पर्क नम्बर : +977-9852822221

हाम्रो टिम

संचालक : संजीब बिक्रम शाह
प्रधान सम्पादक : विनय कुमार लाल कर्ण
सम्पादक : ओम प्रकाश साह


बजार ब्यवस्थापक : निरज कुमार मंडल
सम्पर्क मो. नं.: +977-9814747834

© 2020 MySanchar.com | All Rights Reserved. Website by Nitrahost

No Result
View All Result
  • समाचार
  • स्थानिय
  • समाज
    • कृषि
    • अन्तरवार्ता
    • कविता
    • जिवन शैली
    • कला-संस्कृती
    • सुचना प्रविधि
  • विचार
  • अर्थ / वाणिज्य
  • अन्तर्राष्ट्रिय
  • हिन्दी सञ्‍चार
    • हिन्दी फिल्मी सञ्‍चार
    • हिन्दी समाचार
  • मनोरञ्‍जन
  • खेलकुद
  • अन्य
    • शिक्षा
    • भिडियो
    • स्वास्थ्य
    • माई सञ्‍चार फोटो