लोकेन्द्र प्रसाद यादव/बोदे बर्साईन । सप्तरीको बलान बिहुल गाउँपालिकाले कृषकहरुलाई च्याउ खोती सम्बन्धी कृषी तालिम दिईएको छ । थोरै लगानि र कम मेहनतमा बढी मुनफा हुने साथै घरमै खेती गर्न सक्ने भएको हुदाँ पनि प्रावधिक ज्ञानको अभावमा कृषकले सो खेती गर्न सकिरहेको छैन् ।
परम्परागत खेतीमा अलझिएका किसानको जिवन स्तर उकासन प्रावधिक ज्ञान शिप प्रदान गरि ब्यावस्यिक खेती तर्फ आकर्षन गन गाउँपालिकाले तालिमा आयोजना गरेको हो । यस्ता प्रकृतिको तालिम कृषको हकहितलाई मध्यनजर गरी निरन्तरता दिने निमित्त प्रमुख प्रशासकीय अधिकृत नसिम राईनले बताए र
उक्त तालिममा प्रशिक्षकको रुपमा रहमुल राईन, मुसहरु साह, ब्रजेश झा, पशुपति महतो रहेको थियो । वडा नम्बर — १ का अध्यक्ष बैजनाथ यादव लगायत कृषकहरुको कार्यक्रममा सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको