राजविराज । सरकारले सूचना र विज्ञापनसम्बन्धी विभेदकारी र स्वेच्छाचारी सरकारी निर्णय खारेजीको माग गर्दै पत्रकारहरुले धर्ना दिएको छ ।
नेपाल पत्रकार महासंघ सप्तरी शाखाले जिल्ला प्राशान कार्यालय अगाडि ११ बजे देखि १२ बजे सम्म धर्ना दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको