राजविराज। नेपाल विद्युत प्राधिकरण शाखा राजविराजले गाविस डिमनमा विद्यूत चोरी गर्नेहरुलाई कारवाही गर्ने क्रममा एक निर्दोषलाई पक्राउ गरेको बताउँदै उक्त कार्यको भत्र्सना गर्दै कारवाही गरिए आन्दोलनका चेतावनी दिएका छन् ।
डिमनबासीले मंगलबार एक प्रेस जारी गर्दै सनसाईन बोर्डिङ्ग स्कूलका प्रधानाध्यापक मनोज कुमार यादवलाई घरबाट टोली मध्येका दुई जनाले डिमन–४ स्थित चौकमा झडप भईरहेको स्थानमा लगेको बताउँदै निर्दोष यादव माथि कारवाही गरिए सम्पूर्ण गाउँलेहरु आन्दोलनमा जाने चेतावनी दिएका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
ताजा खबर
धेरै पढिएको
© 2024 | My Sanchar All Rights Reserved | Privacy Policy
Powered By: NitraHost