राजविराज – नवनिवार्चित राष्ट्रपति विद्यादेवी भण्डारीे पदभार ग्रहण गरे लगतै भातीय राष्ट्रपति रामनाथ कोबिन्दले बधाई तथा शुभकामना दिएको छ ।
भातिय राष्ट्रपति कोबिन्दले राष्ट्रपति भण्डारीलाई टेलिफोन मार्फत शुभकामना दिदै नेपाल –भारत मित्रताको संदेश दिन द्धिपक्षिय सम्बन्धलाई अझ बलियो बनाउन एकसाथ काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।
्राष्ट्रपति भण्डारीले नेपाली जनताका प्रतिनिधिमार्फत दिइएको यो जिम्मेवारीलाई पूरा गर्ने र भारत– नेपालको थप सम्बन्धलाई विस्तार गर्न घनिष्ट मैत्री सम्बन्ध बढाउँदै जाने बताए ।







