काठमाडौं – भारतको लोकसभा चुनावमा सत्तारुढ दल भारतीय जनता पार्टी बीजेपीले अहिलेसम्मकै ठूलो सफलता हासिल गरेको छ ।

सन् १९५१ देखि भारतमा सुरु भएको निर्वाचनमा अहिलेसम्म बीजेपीले यो सफलता हासिल गरेको थिएन ।

बीजपीले ठूलो सफलता हासिल गरे पनि केही राज्यमा भने एक सिट पनि हासिल गर्न सकेन ।

त्यस्ता राज्यहरु यी हुन् –
तमिलनाडुको ३९ सिटमा बीजेपी ० मै रह्यो । अन्डमान निकोबारको १ सिटमा बीजेपी ० मा रह्यो ।

आन्ध्रप्रदेशको २५ सिटमा बीजेपी ० मा रह्यो । केरलको २० सिटमध्ये बीजेपी ० मा रह्यो । दादरा तथा नगर हवेलीको १ सिटमा बीजेपी ० मा रह्यो ।

नागाल्याण्डको १ सिटमा बीजेपी ० मा रह्यो । पुदुच्चेरीको १ सिटमा बीजेपी ० मा रह्यो ।

मिजोरमको १ सिटमा बीजेपी ० मा रह्यो । मेघालयको २ सिटमा बीजेपी ० मा रह्यो । लक्षद्धीपको १ सिटा बीजेपी ० मा रह्यो ।

सिक्किमको १ सिटमा बीजेपी ० मा रह्यो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको