कैलाली । कैलालीमा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा धनगढी उपमहानगपालिका–४ उत्तरबेहडीका लक्ष्मण चौधरीको छोरा १३ वर्षीय राजिव चौधरी रहेका छन् ।
सोमवार गोदावरी नगरपालिका–८ मा रहेको हाटखोली खोलामा नुहाउने क्रममा उनको पानीमा डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको