काठमाडौँ । काठमाडौँको दरबारमार्गबाट हुन्डीको ९८ लाख रकम सहित दुईजना पक्राउ परेका छन् ।
दरबारमार्ग स्थित जय नेपाल हल नजिक गाडीमा रकम लिएर हिँडेको अवस्थामा आरोपीहरू पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा दुई जना पुरुष रहेका छन् । तर प्रहरीले उनीहरूको नाम सार्वजनिक गरेको छैन ।
उपत्यका अपराध अनुसन्धान कार्यालयमा पत्रकार सम्मेलन गरेर जानकारी गराइने बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको