काठमाडौं । राष्ट्रिय सभा बैठक २० मिनेटका लागि स्थगित भएको छ ।
प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति सांसदहरूले आपत्ति जनाउँदै विरोध गरेपछि बैठक स्थगित भएको हो।
सांसदहरूले नाराबाजी नै गरेपछि अध्यक्ष नारायणप्रसाद दाहालले २० मिनेटका लागि बैठक स्थगित भएको सुनाएका छन् ।







