आफन्तको शवले रुवाउँछ । पीडा दिन्छ तर विडम्बना रोजगारीका क्रममा विदेशमा मृत्यु भएका व्यक्तिको शव वर्षौंपछि आउँदा खुसी हुनुपर्ने अवस्था छ ।

बाँके सीतापुरका एक परिवारमा त्यही भयो । सीतापुर ७ का २० वर्षीय हर्षबहादुर खत्री वैदेशिक रोजगारीका लागि साउदी अरब गए, सन् २०१० मा । सन् २०१२ मार्च ३ मा सवारी दुर्घटनामा मृत्यु भयो । त्यसयता उनको शव त्यहींको अस्पतालमा छ ।

21092016075035saudi-banke-600x0

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0
0
0
0
0
0
0

प्रतिक्रिया दिनुहोस् !

संबन्धित खबर

ताजा खबर


धेरै पढिएको